मृगौला पीडित ओषना वि।कलाई बेल्जियमबाट ३ लाख १३ हजार सहयोग हेमजा । दुवै मृगौलाले काम नगरेको अवस्थामा उपचार गर्दै आएकी धवलागिरि गाउँपालिका–२, लुलाङकी २७ बर्षिया ओषना विकको...थप पढ्नुहोस
हेमजाबाट सुरु ग¥यो नेपाल परिवार नियोजन सङ्घ कास्कीले यौन तथा प्रजनन स्वास्थ्य सचेतना अभियान पोखरा, १७ भदौं । नेपाल परिवार नियोजन संघ कास्की शाखाले मंगलबार देखि किशोर किशोरीहरुलाई लक्षित गरी यौन तथा...थप पढ्नुहोस
मर्दिखोला समाज युकेद्वारा नवराज अधिकारीलाई उपचारार्थ सहयोग कास्की, बेलायतमा स्थित मर्दिखोला समाज युकेले स्कुटर दुर्घटनामा घाइते भएका माछापुच्छ्रे गाउँपालिका–८ निवासी...थप पढ्नुहोस
मौरी संरक्षण सचेतना अभियान कास्कीको दोस्रो साधारण सभा सम्पन्न भाद्र १४,हेमजा । मौरी संरक्षण सचेतना अभियान कास्कीको दोस्रो साधारण सभा शनिवार पोखरा २५ हेमजामा अवस्थित...थप पढ्नुहोस
पानीट्यांकी हस्तान्तरण पोखरा, १२ भदौ । पोखरा २५, गौरीशङ्कर बहुमुखी क्याम्पसमा एक कार्यक्रम बिच खानेपानी ट्याङ्की हस्तान्तरण गरिएको छ ।...थप पढ्नुहोस
महिला सञ्जाल स्तरीय तीज गीत प्रतियोगिता सम्पन्न,वडा न. ८ प्रथम कास्की माछापुच्छ्रे« गाउँपालिकाले महिला सञ्जाल स्तरीय तीज गीत प्रतियोगिता–२०८२ सम्पन्न गरेको छ । बुधवार...थप पढ्नुहोस
महिला संजाल हेमजाको आयोजनामा भदौ १० गते हेमजामा तीज मेला हुने हेमजा , २ भदौं। पोखरा २५ हेमजा महिला संजालको आयोजना तथा विष्णुपादुका क्लबको सह–आयोजना तथा वडा कार्यलय हेमजाको...थप पढ्नुहोस
तेस्रो संस्करणको ऐतिहासिक टुँडिखेल तीज महोत्सवलाई बीवाईडीको साथ ,महोत्सवलाई मुख्य प्रायोजन गर्ने नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारि पोखरा महानगरपालिका वडा नम्बर १ स्थित पुरानो टुँडिखेलमा...थप पढ्नुहोस
हाइड्रोका कारण माछापुच्छ्रेवासी आजित,अझै १२ वटा हाइड्रोपावर निर्माण चरणमा.. पोखरा । माछापुच्छ्रेका सूर्यबहादुर गुरुङले स्थानीयस्तरमा जलविद्युत् आयोजनाले प्राकृतिक स्रोतको अनियन्त्रित...थप पढ्नुहोस
नवआदर्श समाजमा जोडियो हिमश्री फुड्स, खुल्ला पुरुष भलिवलको टाइटल स्पोन्सर नवआदर्श सामुदायिक विकास समाज भन्नेबित्तिकै पोखरामा सामाजिक क्षेत्रमा क्रियाशील संस्था भन्ने सहज चिनारी छ ।...थप पढ्नुहोस