अझै भेटिएनन् मर्दिखोलाले बगाएका सन्जित गुरुङ हेमजा । पर्वत जिल्ला मोदी गाउँपालिका १ ताङले्का सन्जित गुरुङ श्रावण १३ गते मर्दीसेति दोभानमा माछा मार्ने क्रममा...थप पढ्नुहोस
माछापुच्छे«–४,लाहाचोकमा श्रावण १६ गते प्रथम कोदो रोपाइ हुदै हेमजा । कास्की माछापुच्छे« गाउँपालिका–४, लाहाचोकमा प्रथम कोदो रोपाइ महोत्सव हुने भएको छ । नेपाल उद्योग तथा...थप पढ्नुहोस
प्रजनन स्वास्थ्यबारे परिवार नियोजनसँग सहकार्य गरिने : स्वास्थ्य मन्त्री पाठक पोखरा । गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले गण्डकीमा स्वास्थ्य क्षेत्र सुधारका लागि सरकार...थप पढ्नुहोस
घट्टेखोला–धम्पुस–खानीगाउँ सडक निर्माणको गण्डकीका भौतिक मन्त्री केसीले गरे शिलान्यास गुणस्तरमा कुनै सम्झौता नगर्न निर्माण व्यवसायीलाई मन्त्री केसीको निर्देशन पोखरा । कास्कीको माछापुच्छे«...थप पढ्नुहोस
पोखरा–२५ हेमजाको सार्वजनिक सुनुवाइ कार्यक्रम पोखरा । पोखरा महानगरपालिका वडा नं. २५ हेमजामा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । पोखरा महानगरपालिका–...थप पढ्नुहोस
हेमजामा आज सार्वजनिक सुनुवाइ कार्यक्रम हुँदै पोखरा । पोखरा महानगरपालिका वडा नं. २५ हेमजामा आज सार्वजनिक सुनुवाइ कार्यक्रम हुने भएको छ । वडा कार्यालयले...थप पढ्नुहोस
हेमजामा राज गोमनलाई ‘वडा सर्प’ र गोठे लाटोकोसेरोलाई ‘वडा पंक्षी’ घोषणा पोखरा । पोखरा महानगरपालिका वडा नम्बर २५, हेमजाले राज गोमन (कालि नाग) लाई ‘वडा सर्प’ र गोठे लाटोकोसेरोलाई ‘वडा...थप पढ्नुहोस
२५ न.वडा कार्यालय हेमजाले कृषकलाई अनुदानमा मौैैरी घार वितरण हेमजा । २५ न।वडा कार्यालय हेमजाले वडाका किसानलाई मौरी घार वितरण गरेको छ । “एक घर एक घार” मौरी अभियान सञ्चालन...थप पढ्नुहोस
माछापुच्छ्रे गाउँपालिकाको बजेट ६७ करोड ९९ लाख ५१ हजार ( वजेटको पूर्ण पाठ सहित ) पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिकाले आगामि आर्थिक वर्ष २०८२÷८३ का लागि ६७ करोड ९९ लाख ५१ हजार वजेट...थप पढ्नुहोस
आधुनिक वास रुम सहित कोइलीले ल्यायो पोखरा–काठमाडौँ दिवा बस सेवा पोखरा । विगत ७ महिना देखि रात्रिकालीन बस सेवा सञ्चालन गर्दै आएको कोइली ट्राभल्सले आज देखि दिवा सेवा पनि...थप पढ्नुहोस