कास्की र ज्ञानज्योति तथा नेसनल र त्रिबेणी प्रतिस्पर्धा गर्दै
पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा भएको क्रिकेट प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ । कक्षा १ देखि १० सम्मका विद्यार्थीले सहभागिता जनाएको उक्त प्रतियोगितामा सोमबार ५ खेल सम्पन्न भएको हो।
पहिलो खेल त्रिबेणी पब्लिक माविले हेम्जा बोर्डिङलाई १ विकेटले पराजित गरेको ५। ६स जितेर व्याटिङ रोजेको हेम्जाले ९.५ मा अल आउट भएर ४२ रन जोड्दा जवाफी ब्याटिङमा उत्रिएको त्रिबे णीले १० ओभरमा ९४ावत० बनाएको थियो।
पहिलो क्वाटर फाइनल खेलमा नेसनल व्रिmयसन एकेडेमीले बागमारा एकेडेमिक गार्डेनलाई २१ रनले पराजित गर्दैसेमिफाइनलको यात्र तय गरेको ५। ६स जितेर ब्याटिङ गरेको नेसनलले १० ओभरमा ४ विकेटको क्षतीमा ६१ रन बनाउदा जवाफी ब्याटिङमा उत्रिएको बागमाराले ८.५ ओभरमा अल आउट भइ ४६ रन बनाएको थियो।
दोस्रो क्वाटर फाइनल खेलमा कास्की मोडर्नाइज्ड एकेडेमीले अञ्जुली आवासीय मा.वि. लाई ६ विकेटले पराजित गरी सेमिफाइनलको यात्र देखि गरेको छ । टस जितेर फिल्डिङ रोजेको कास्कीले अञ्जुलीलाई ब्याटिङको निम्ता दिएको थियो । अञ्जुलीले १० ओभरमा ६ विकेटको क्षतीमा ४६ रन बनाउँदा कास्कीले ८.१ ओभरमा ४ विकेटको क्षतीमा ४७ रन बनाएको थियो।
ते सस ६स जितेर फिल्डिङ रोजेको युनिभर्सले ज्ञानज्योतिलाई ब्याटिङको निम्ता दिएको थियो। १ानज्योतिले १० ओभरमा अल आउट हुदै ६७ रन बनाउँदा जवाफी ब्याटिङमा युनिभर्सले १० ओभरमा अल आउट भएर ३९ रन बनाएको थियो ।
अन्तिम क्वाटर खेलमा त्रिबेणी पब्लिक माविले लाविन रेसिडेन्सियललाई ८ विकेटले पराजित गर्दै सेमिफाइनलमा प्रवेशगरेको ५। ६स जितेर फिल्डिङ रोजेको त्रिबेणीले लाविनलाई ब्याटिङको निम्ता दिएको थियो। लाविनले १० ओभरमा ३ विकेटको क्षतीमा ४६ रन बनाउँदा त्रिबेणीले ७.२ ओभरमा २ विकेटको क्षतीमा ४७ रन बनाएको थियो।
मंगलबार पहिलो सेमिफाइन खेल विहान ८ बजे कास्की मोडर्नाइज्ड एकेडेमी र ज्ञानज्योति विद्याकुञ्ज मा.वि. बीच बिहान ८ वजस रानलेस रानले नेसनल व्रिmयसन एकेडेमी र त्रिबेणी पब्लिक मावि बीच बिहान ९ः५० मा हुने क्रिकेट प्रतियोगिताकोसंयोजकमा ज्ञानेन्द्र बहादुर थापा जानकारी दिए। यस वर्ष एन प्याब्सन कास्कीले दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद प्रतियोगिता–२०८२ आयोजना गरेको छ ।
बाल प्रतिभा पहिचान मंसिर २४ देखि २६ गते सम्म पोखराप्रदर्शनी केन्द्र र खेलकुद प्रतियोगिता मंसिर २० देखि २३ गते सम्म पोखरा रङ्गशालामा हुनेछ । कार्यक्रमको औपचारिक उद्घाटन जस्तैे मंसिर २४ गते हुनेछ ।
प्रतियोगितामा एन प्याब्सन कास्कीमा आवद्ध विद्यालयका १ हजार ५ सय विद्यार्थीले विभिन्न विधामा प्रतिस्पर्धागर्ने एन प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले जानकारी दिए। प्रतियोगितामा एन प्याब्सनमा आवद्ध ४३ वटा विद्यालयका विद्यार्थीले प्रतिस्पर्धागर्नेछन् । विजेता विद्यालय तथा विद्यार्थीलाई ट्रफि मेडल प्रदान गरिने छ।
महोत्सव कास्की तथा छिमेकेकी जिल्लाका निजि तथा सामुदायिक विद्यालयका विद्यार्थी, अभिभावकले समेत अवलोकन गर्नसक्ने भएहतेस अधिकारीले जानकारी दिए।
बाल प्रतिभा पहिचान अन्तर्गत सामूहिक लोकनृत्य, एकल गायन, चित्रकला, कविता वाचन, अभिनय, विज्ञान तथा प्रविधि, हस्तकला अन्तर्गत पात, पातचरनार्मिट सामग्रीहरु, र अंङ्ग्रेजी वक्तृत्वकला प्रतियोगिता रहेको एन प्याब्सन कास्कीका अतिरिक्त क्रियाकलाप प्रमुख राजु कायस्थले जानकारीदए।
अंङ्ग ्र सहभागिता रहने एन प्याव्सन कास्कीका सचिव प्रेमराज अधिकारीले जानकारी दिए।
