पोखरा र दमक उवा संघबीच सहकार्यको सहमति पोखरा, २ चैत । पोखरा उद्योग वाणिज्य संघ र दमक उद्योग वाणिज्य संघबीच उद्यमशिलता विकास एवं निजी क्षेत्रका अधिकार...थप पढ्नुहोस
संस्कृत युवा मञ्च नेपालको भित्ते-पात्रो विमोचन संस्कृत युवा मञ्च नेपालद्वारा प्रकाशित वि।सं २०८२ सालको गण्डकी भित्ते-पात्रो विमोचन , शुभकामना आदानप्रदान तथा...थप पढ्नुहोस
हरित रोजगारी सिर्जना परियोजना अन्तरगत कोसेली घरको शिलान्यास कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग ९कोइका० र संयुक्त राष्ट्रसंघिय विकास कार्यक्रम ९युएनडिपी० को आर्थिक...थप पढ्नुहोस
वक्तृत्वकला प्रतियोगितामा गोगन मा.वि.की सुजाता प्रथम विश्व हिन्दु महासंघ जिल्ला कार्य समिति कास्कीको आयोजनामा सञ्चालित ‘सनातन हिन्दु धर्म संस्कार र संस्कृतिमा...थप पढ्नुहोस
गण्डकीका मुख्यमन्त्री र युएनडिपीका निर्देशकविच भेटवार्ता प्रदेशको प्राथमिकतामा सहकार्य गर्न मुख्यमन्त्री पाण्डेको प्रस्ताव गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र युएनडिपीका एसिया तथा प्रशान्त क्षेत्रका उपक्षेत्रीय...थप पढ्नुहोस
पोखरा कप राष्ट्रिय ह्यान्डबल लिगचरण सकियो, भोलि सेमीफाइनलसंगै उपाधि भिडन्त पोखरा ४ चैत, प्रथम पोखरा कप राष्ट्रिय पुरूष ह्याण्डबल प्रतियोगितामा लिग चरणका खेलहरु सकिएका छन् । गण्डकी प्रदेश...थप पढ्नुहोस
शैक्षिक उन्नयनमा निवृत्त शिक्षकको अनुभव सदुपयोग गर्न जरूरीस् प्रदेश प्रमुख भट्ट पोखरा गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले नेपालको शैक्षिक उन्नयनमा सेवा निवृत्त शिक्षकको अनुभव सदुपयोग गर्न...थप पढ्नुहोस
भरतपुरका १ सय २९ सुकुम्बासी घरधुरीलाई लालपूर्जा वितरण चितवन । चितवनको भरतपुरमा १ सय २९ जना भूमिहिन दलित तथा सुकुम्बासी घरपरिवारलाई जग्गाधनी प्रमाण पूर्जा...थप पढ्नुहोस
हेमजा आगामि वर्षदेखि साहित्य महोत्सव हुने पछिल्लो पटक महोत्सवमय बन्दै गएको हेमजामा चाँडै नै साहित्य महोत्सव पनि हुने भएको छ ।यद्यपि त्यसको समय भने एकिन...थप पढ्नुहोस
आलु महोत्सवलाई पूर्व अध्यक्षहरुको साथ यहि चैत २४ देखि वैशाख ३ गतेसम्म हुने १३ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवलाई आयोजक विष्णुपादुका क्लवका...थप पढ्नुहोस