लियो जिल्ला परिषद ३२५ जे नेपालले वार्षिक पुरस्कार समारोह तथा दोस्रो जिल्ला परिषद बैठक पौष २६ र २७ गते गरि दुई दिने कार्यक्रम पोखरामा सम्पन्न ग¥यो । ।https://mardiseti.com/archives/12591
कार्यक्रमका विच जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगिता पनि संचालन भएको थियो। जिल्ला अध्यक्ष लियो सविन भट्टराईको नारा ”LEAD WITH SMILE” विषयक वक्तृत्वकलामा लियो समिती बराल प्रथम, लियो उत्सा भट्टराई दिद्दिय र लियो सिद्दी अग्रवाल तृतीय भएका थिए ।
निर्णायकको भुमिकामा लियो लायन सुरज कुमार श्रेष्ठ र लियो विष्णुप्रसाद दाहाल रहनुभएको थियो।
बरालले लियो ३२५ जे नेपाल अन्तर्गतका ३६ वटा क्लबलाई पछि पार्दै प्रथम हुन सफल भएकी हुन ।
लियो समिती बरालको प्रस्तुति जस्ताको त्यस्तै
https://www.youtube.com/watch?v=JjKwMPU2qLk
