माछापुच्छे« गाउँपालिका –५,रिभान हुम्दीडाँडामा भलिबल प्रतियोगिता जारी कास्की , कात्तिक ९ गते । “मैत्री भाव तथा स्वास्थ्यका लागि खेलकुद ” भन्ने मूल नाराका साथ सिद्धबराह हुम्दी डाँडा...थप पढ्नुहोस
माछापुच्छ्रे –५ रिभान, हुम्दी डाँडा गाउँमा कात्तिक १० गतेदेखी भलिबल प्रतियोगिता हुने कास्की , कात्तिक ९ गते । कास्कीको माछापुच्छ्रे गाउँपालिका–५ रिभान हुम्दी डाँडा गाउँमा माछापुच्छ्रे गाउँपालिका...थप पढ्नुहोस
धवलागिरि बोर्डिङ स्कुल हेमजामा पेनाल्टी सुट आउट प्रतियोगिता हुने । हेमजा । पोखरा–२५ हेमजामा स्थापित धवलागिरि बोर्डिङ स्कुल हेमजाले एस ई ई दिएर बसेका विद्यार्थी लक्षित पेनाल्टी...थप पढ्नुहोस
गण्डकी प्रदेश तेस्रो पुरुष टि–२० क्रिकेटमा स्याङ्जा च्याम्पियन पोखरा, असार ६ । पोखरा रंगशालामा सम्पन्न गण्डकी प्रदेश तेस्रो पुरुष टि–२० क्रिकेट प्रतियोगिताको फाइनलमा...थप पढ्नुहोस
गुरुकुलको सप्ताहव्यापी खेलकुद सुरु पोखरा–९, वास्तोलाथर स्थित गुरुकुल विद्या सदन माध्यमिक विद्यालयको आयोजनामा एसइई दिएर बसेका विद्यार्थी लक्षित...थप पढ्नुहोस
अन्तर वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नं. १५ लाई पोखरा । हेमजा युनाईटेडको आयोजनामा भएको अन्तर वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नंं. १५ ले हाता पारेको छ ।...थप पढ्नुहोस
अन्तर वडा स्तरीय फुटबलको फाइनलमा वडा न.१ र १५ भिड्ने हेमजा । हेमजा यूनाइटेडको आयोजनामा“युवा एकता र विकासका लागि खेलकुद”भन्ने मूल नाराका साथ जेष्ठ १० गते देखि जारी...थप पढ्नुहोस
अन्तर वडा स्तरीय फुटबल प्रतियोगिताको क्वाटरफाइनलका सम्पूर्ण खेल सम्पन्न हेमजा । कास्की पोखरा महानगरपालिका वडा न.२५ हेमजामा स्थिापित हेमजा यूनाइटेडको आयोजनामा“युवा एकता र विकासका...थप पढ्नुहोस
अन्तर वडा स्तरीय फुटबल जारी, बुधवार क्वाटर फाइनलका खेल सम्पन्न हुने । “युवा एकता र विकासका लागि खेलकुद”भन्ने मूल नाराका साथ हेमजा यूनाइटेडको आयोजनामा जेष्ठ १० गते देखि जारी अन्तर...थप पढ्नुहोस
अन्तर वडा स्तरीय फुटबल प्रतियोगिता जारी, आयोजक वडा न.२५ निलो सेमिफाइनल प्रवेश पोखरा महानगरपालिका वडा नं २५ हेमजामा जेष्ठ १० गते देखि जारी ३५ वर्ष माथिको उमेर समूहको “अन्तर वडा स्तरीय फुटबल...थप पढ्नुहोस