अन्नपूर्णमा राष्ट्रपति रनिङ शिल्ड सुरु अन्नपूर्ण गाउँपालिका शिक्षा शाखाको आयोजनामा बिहीबारदेखि ५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएकोÂ...थप पढ्नुहोस
नेपाल रेडक्रस सोसाइटी पोखरा ३२ उपशाखाको रक्तदानमा २३ युनिट रगत संकलन पोखरा, २० मङ्सिर । नेपाल रेडक्रस सोसाइटी पोखरा महानगरपालिका वडा न ३२ उपशाखाले गरेको खुल्ला रक्तदानमा २३ युुनिट...थप पढ्नुहोस
विन्ध्यवासिनी मा.विमा पुर्व प्र.अ अधिकारीको सम्मान सहित विदाई विन्ध्यवासिनी माध्यमिक विद्यालय बाटुलेचौरका पुर्व प्रधानाध्यापक एवं शिक्षक खिमलाल अधिकारीलाई सम्मान सहित...थप पढ्नुहोस
घोकेन्ते शिक्षा भन्दा व्यवसायिक शिक्षा अपरिहार्य स्मन्त्री थापा पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुुकुमार थापाले घोकन्ते शिक्षा भन्दा...थप पढ्नुहोस
घलेगाउँ र भुजुङ जोड्ने सडक निर्माणमा ढिलाइ, फिल्डमा पुगे मन्त्री केसी पोखरा, २० मंसिर गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसी लमजुङमा...थप पढ्नुहोस
पोखरा आइटिएफ जे३० जुनियर टेनिस : नेपाल खेलाडीद्वय आरभ र सुनिरा अन्तिम चारमा अन्य खेलमा आश्चर्यजनक उलटफेर पोखरा । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालामा जारी प्रतियोगितामा नेपाली खेलाडी द्वय आरभ सम्राट...थप पढ्नुहोस
पोखराको हरित यातायात प्रणाली विकास परियोजना सम्बन्धी अध्ययन प्रतिवेदन कोरियन टोलीद्वारा हस्तान्तरण पोखराको हरित यातायात प्रणाली विकास परियोजना सम्बन्धी अध्ययन प्रतिवेदन कोरियाली टोलीले नगर प्रमुख धनराज...थप पढ्नुहोस
जनप्रगतिशिल मञ्च जापानले मंसिर २२ गते हेमजामा निशुल्क स्वास्थ्य शिविर गर्ने मंसिर २०, हेमजा । नेपाली जनप्रगतिशिल मञ्च जापानको आयोजनामा यहि मंसिर २२ गते हेमजामा निशुल्क स्वास्थ्य शिविर...थप पढ्नुहोस
संगम सहकारीको रक्तदान कार्यक्रम सम्पन्न पोखरा । पोखरा महानगरपालिका वडा नं १५ रामवजारमा रहेको संगम वचत तथा ऋण सहकारी संस्थाको रक्तदान तथा प्रेसर सुगर...थप पढ्नुहोस
२६ औं पोखरा सडक महोत्सवको तयारी शुरु : आफ्नैं परिवारसंग छलफल ‘सडकमै खाउँ,सडकमै रमाउँ, सडकमै नाचौँ¨ भन्ने मूल नाराका साथ पोखरा सडक महोत्सवको आयोजना गर्दै आएको रेवान पोखरा...थप पढ्नुहोस