हेमजाको तिब्रकोट वन लाटोकोसेरो संरक्षण विशेष क्षेत्र घोषणा पोखरा, २० पुष । हेमजामा रहेको तिब्रेकोट साामुदायिक वनलाई लाटोकोसेरो संरक्षण विशेष क्षेत्र घोषणा गरिएको छ ।...थप पढ्नुहोस
कास्की बचत तथा ऋण सहकारी संघको २४ औँ साधारणसभा तथा वनभोज कार्यक्रम सम्पन्न । पुस २० , हेमजा । कास्की बचत तथा ऋण सहकारी संघ लि.को २४ औँ वार्षिक साधारण सभा एवं रमाइलो वनभोज कार्यक्रम शनिवार...थप पढ्नुहोस
कास्कीमा काँग्रेसको एक सय दिने अभियान जारी, मादीमा अन्तरक्रिया पोखरा,१९ पुस । नेपाली काँग्रेस कास्कीले पार्टीको एक सय दिने विशेष अभियानलाई जारी राखेको छ । अभियान अन्तर्गत...थप पढ्नुहोस
दीपशिखा पुस्तकालयमा ट्याग परियोजनावारे छलफल पो खरा। पोखरा महानगरपालिका वडा नं २९ भण्डारढिकमा रहेको दीपशिखा सामुदायिक पुस्तकालयमा रिड नेपाल अन्र्तगतको टेक...थप पढ्नुहोस
पोखरामा कक्षा ८ को परीक्षालाई व्यवस्थित गर्न परीक्षा केन्द्रहरू तोकिने, होम सेन्टरको प्रावधान हटाइयो पोखरा, १९ पौष । पोखरा महानगर भित्र सञ्चालन हुने कक्षा ८ को परीक्षालाई थप व्यवस्थित गरिने भएको छ । होम सेन्टरका...थप पढ्नुहोस
लेखनाथ महोत्सवमा आर्कषणको केन्द्र बन्दै बुद्धको प्रतिमा लेखनाथ, १९, पौष । ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र सम्मृद्धि’’ भन्ने नाराका साथ सुरु भएको २०...थप पढ्नुहोस
कास्की जिल्ला स्तरीय न्यायिक समिति सम्मेलन सम्पन्न । पौष १९,पोखरा । कास्की जिल्ला माछापुच्छे« गाउँपालिका न्यायिक समितिको आयोजनामा शुक्रवार जिल्ला स्तरीय न्यायिक...थप पढ्नुहोस
कास्कीमा नागरिक आरोग्य कार्यक्रम सम्बन्धी अन्तरक्रिया १७ पुष ,पोखरा । जिल्ला समन्वय समिति कास्कीको आयोजनामा कास्की जिल्ला नागरिक आरोग्य समिति र स्थानीय नागरिक...थप पढ्नुहोस
कालिका आधारभुुत विद्यालयमा छात्रबृत्ति अक्षयकोष पोखरा, १७ पुुस । पोखरा महानगरपालिका वडा नं ३२ मजुुवा स्थित कालिका आधारभुुत विद्यालयमा एक लाख ११ हजार १११...थप पढ्नुहोस
प्रेस सेन्टर कास्कीको अधिवेशन पुस २७ मा पोखरा,१७ । प्रेस सेन्टर नेपाल जिल्ला समिति कास्कीको छैटौँ अधिवेशन यही पुस २७ गते पोखरामा हुनु भएको छ । प्रेस...थप पढ्नुहोस