पो खरा। पोखरा महानगरपालिका वडा नं २९ भण्डारढिकमा रहेको दीपशिखा सामुदायिक पुस्तकालयमा रिड नेपाल अन्र्तगतको टेक एज गल्र्स ट्याग न ेपाल परियोजनावारे छलफल शक्रवार सम्पन्न भएको ५।
दीपशिखा पुस्तकालयका अध्यक्ष कृष्णहरि भण्डारीको अध्यक्षतामा सम्पन्न छलफलमा बोल्दै नेपाल सरकारका पूर्व गृह,स्वास्थ्य तथा एवमं जनस गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले पुस्तकालयको हितमा आफू सधैं सकारात्मक रहेको वताए।
कार्यक्रममा पोखरा महानगरपालिका कार्यपालिकासदस्य एवम् पुस्तकालयकी उपाध्यक्ष निर्मला पौडेलले स्वागत गरेको कार्यक्रममा पामहेखरानग रपालिका वडा नं २९ का वडा अध्यक्ष श्रीप्रसाद गुरुङ्ग, वडा नं ३२ का कार्यवाहक अध्यक्ष रवि तिवारी, वडा नं ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारी, ३डुवाध्कर्० सुवेदी ,डाडाकोनाक प्रहरी चौकीका इञ्चार्ज श्रवणकुमार विक, दीपशिखा महिला सहकारी अध्यक्ष शिवकुमारी सुवे दी, रिड ेपालका प्रतिनिधि सिनियरप के ुस्तकालय व्यबस्थापनसमितिका पदाधिकारीहरु , शहरी स्वस्थ्यका प्रतिनिधि, कर्मचारीहरु, ट्याग मेन्टर, ट्याग किसोरीहरु लगायत सरोकारवालाहरुको उपस्थिति रहेको कार्यक्रममा वक्ताहरुले लक्षित समुदायका बिद्यालयबाट पिछडिएका, प्रविधिको पहुच नपुगेका, गदै वा अध्ययन गर्न छोडेका किसोरीहरु प्रत्यक्ष रुपमा लाभान्वित भएकाले परियोजनाको निरन्तरताको आवश्यकता औंल्याएका थिए।
विगत २ वर्षदेखि निरन्तर रही पुस्तकालयमासञ्चालन भएको टेक एज गल्सपरियोजनाको प्रभाव राम्रो रहेकाले आफूह रु यसको निरन्तरताका लागि सहयोगगर्नतयार रहेको वडाध्यक्षहरुको भनाइ रहेको थियो उदाहरणका लागिे ट्याग किसोरीह निःशुल्क रु पमा शिक्षा, कम्प्युटर तालिम, स्वास्थ्य, कृषि, पशू स्वास्थ्य, महिला शशक्तिकरण, जलवायू परिर्वतन, विपद व्यव्स्थापनका साथै विभिन्न सीपमूलक तालिमहरु समेतसञ्चालनमा आएका छन्। कार्यक्रमसञ्चालन पुस्तकालयका कोषाध्यक्ष माधव भण्डारीले गरेका थिए।

