पोखरा सडक महोत्सव : न्यू ईयर ईभमा डि–मर्चा पनि गुञ्जिदै

Headlines अर्थ पर्यटन समाचार साहित्य

पोखरा सडक महोत्सव अन्तर्गत कोमागाने पार्कमा हुने सांगीतिक उत्सवमा पोखरेली चर्चित व्याण्ड डि–मर्चा पनि गुञ्जिने भएको छ । ९० को दशकमा उदाएर हालसम्म पनि उत्तिकै दमदार स्टेज तताउने गरेको डि–मर्चा झण्डै एक वर्षपछि पोखरामा गुञ्जिन लागेको हो । रेवान पोखराको आयोजनामा पोखराको लेकसाईड यदिेत्रमा हुने पोखरा सडक महोत्सवको हिट्स अफ नाईन्टिज अन्तर्गत पुस १६ गते बेलुका जानुहोस्ू ईयर ईभ विशेयदि कार्यक्रममा डि–मर्चाले लाईभप्रस्तुती दिने सांगीतिक कार्यक्रम संयोजन गरिरहेको अल टेकनेपालका सञ्चालक शेरबहादुर गुरुङले जानकारी दिए ।

डि–मर्चा स्टेज पर्फमेन्समा दमदार मानिन्छ। आफू गाउँदै दर्शकलाई पनि आफूसँगै गाउन लगाउन सक्ने डि–मर्चाको छुट्टै खुबी छ। त्यसैले त डि–मर्चाको गीतमा दर्शक वाईल्ड हुन्छन् र बारम्बार वान्समोरको हुटिङ आउँछ। र्धेजसो कलाकारको एउटा÷दुईवटा मात्र गीत चर्चित हुन्छन् तर डि–मर्चाको एक दर्जन भन्दा बढी गीत हिट छन् । जसका कारण एउटा स्टेज कार्यक्रममा डि–मर्चाको हिट हिट गीत मात्रै गाउँदा पनि पुग्छ जसका कारण दर्शकले छुट्टै खालको अनुभूत गर्नपाउँछन् ।

डि–मर्चाले जानुहोस्ू ईयर ईभमा पोखराको पर्यटकीय गन्तव्य, कला र संस्कृति सम्बन्धि गीत डान्सिङ अन दी रोड, अहिलेको बहुचचिै, डीएफडी, डीएफएन ताराखस्यौली, यो डल्लीले हो मानिन जान, झ्याम्मै चौतारी, जनताकोसमस्या, ठूली भेरी तरेरलगायतका गीतहरु प्रस्तुत गर्ने व्याण्डका गायक भाष्करध्वज श्रेष्ठले जानकारी दिए।

सो दिन न्यू ईयर ईभमा डि–मर्चासँगै एक्स ​​नेपथ्य पनि गुञ्जिनेछ । नेपथ्य व्याण्डका स्थापनाकालीन गायकहरु गायकहरु रविन श्रेष्ठ र गौतम गुरुङले लाईभ व्याण्ड प्रस्तुतीमार्फत छेक्यो छेक्यो देउराली डाँडा हुस्सु र कुहिरोले, आँगनै भरी, जोमसोमै बजार, गण्डकीको तिरैमालगायतका गीतहरु घन्काउनेछन्। त्यस्तै, सो दिन अहिलेका भाईरल गायक उज्जन शाक्य, लेकाली, देउराली व्याण्डले लाईभप्रस्तुती दिनेछन् उदाहरणे टुकीले पनि प्राुछ। जानुहोस्ू ईयर ईभमा अहिलेकी भाईरल डान्सर कार्टुन क्रुजकी आस्मा विश्वकर्माले ब्लकबस्टर पर्फमेन्स दिनेछिन्। उनले अहिलेको भाइरल छिकिरी छिकिरीलगायतका गीतहरुमा डान्स प्रस्तुती दिने आयोजकले जनाएको ५। कार्यक्रममा प्रिती आलेले पनि प्रस्तुती दिनेछिन्।

भोलि स्वप्न सुमन र केहर लिम्बु गुञ्जिदै

पोखरा सडक महोत्सव अन्तर्गत कोमागाने पार्कमा चलिरहेकोसांगिितक उत्सवमा पुस १५ गते भोलि मंगलबार अहिलेका चर्चित व्याण्डहरु स्वप्नसुमनरकेहर एण्ड द लुङ्गा गुञ्जिदै छन्। तमुसमुदायको महान पर्व ल्होसारको दिन भएकाले दिउँसो ल्होसार विशे यदि कार्यक्रम चल्नेछ उदाहरणेसाँझदेखि लाईभप्रुतुतुतरु हुने ५। दिउँसो विविध सांस्कृतिक कार्यक्रम तथा रोँधी कार्यक्रम चल्ने अलटेकनेपालकासञ्चालक शेरबहादुर गुरुङले जानकारी दिए।

साँझमा उदो लाईभ व्याण्ड प्रस्तुतीमार्फत स्वप्न सुमनले जे छौं तिमी, कसरी उदाहरण ूँ तिमीलाई, बाचा भयो, म तिम्रोलगायतका गनतुर्चछै उदो केहर एण्ड द लुङ्गाले सररर, तिमीलाईसम्झेर, बैगुनी, तिमी बिनालगायतका गीतह गुञ्जाउने छन् तयसअघि भोाण्उण्, लिराण् पुराना गायक आनन्द बज्राचार्य र सन्तो ष बस्यालको पनि प्रस्तुती रहनेछ। दीवा कार्यक्रमतर्फलोकदोहोरी गायकहरु पुरुषोत्तम न्यौपाने, जीवन दाहाल, चोलेन्द्र पौडेललगायतको प्रस्तुती रहने उनले बताए।