हमासले पुष्टि गर्यो विपिन जोशीको मृत्यु, जोशीसहित चारजना बन्धकहरूको शव आजै इजरायललाई बुझाउने भएको हो । हमासको कब्जाबाट सकुशल रिहाइका लागि सरकारी र गैरसरकारी तबरबाट भरपुर प्रयास भएको थियो । तथापि, विपिनलाई सकुशल स्वदेश फिर्ता ल्याउने प्रयास सफल भएन ।
