माछापुच्छ्रे गाउँपालिकाको आगामी वर्षका यस्ता छन् कार्यक्रम र प्राथमिकताहरू (पूर्ण पाठ सहित)

अर्थ
कास्की माछापुच्छ्रे  गाउँपालिकाले आगामी वर्ष २०८२÷०८३ को वार्षिक नीति तथा कार्यक्रम शनिवार गाउँ सभामा प्रस्तुत गरेको छ ।
गाउँ सभाको १७ औँ अधिवेशनमा  गाउँपालिका अध्यक्ष मीन बहादुर गुरुङले पालिकाको आगामी वर्षको नीति र कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।  नीति तथा कार्यक्रम २०८२।०८३