पोखरा। एन प्याव्सन कास्कीले आयोजना गरेको५ किमिसडक दौडमा छात्र तर्फसिद्धार्थलवडेल वोर्डिङ स्कुलका दुतमान गुरुङ र छात्रा तर्फत्रिवेणी पब्लिक सेकेण्डरी स्कुलकी कविता घर्ती यदिेत्री प्रथम भए।
५ किमिको सडक दौड गुरुङले २० मिनेट ५६.०८ र घर्तीले २८ मिनेट ५५.५५ सेकेण्डको समयमा पुराग रेका थिए।
यस्तै छात्र तर्फअक्सोफोर्ड स्कुलका इश्वर ढकाल (२१ मिनेट ०३.०९सेकेण्ड) दोस्रा, न्यू लेखनाथ पब्लिक स्कुलका अजय कार्की (२१ मिनेट ४५सेकेण्ड) तेस्रा , ज्ञानज्योति विद्याकुञ्ज माविका सक्क्षम भुजेल (२२ मिनेट १८.०४ सकेण्ड) चौथो र फेवा वोर्डिङ स्कुलका जोगबहादुर गुरुङ (२२ मिनेट ५३.४३ सकेण्ड) पाँचौ भए।
त्यस्तै छात्रा तर्फकास्की मोडनाईज्ड एकेडेमीकी सितल भण्डारी (२९मिनेट.०१.७८सकेण्ड) दोस्रा, ज्ञानज्यो ति विद्याकुञ्ज माविकी ओम माया गुरुङ (३० मिनेट ०९.४९सेकेण्ड) तेस्रा, लेउदाहरण रेसिडेन्सियलकी युकिना भारी (३० मिनेट १६.२ ०सेकेण्ड)चौथा र अल्फा एकेडेमीकी कृष्ण तिवारी (३२ मिनेट २७.०५ सकेण्ड) पाचौ भइन्।
प्रतिसैगरी शिक्षक शिक्षिक तर्फ भएको ५ किमि सडक दौडमा शिक्षक तर्फ हेम्जा वोर्डिङ स्कुलका धिरन घर्तीमगर (२४ मिनेट ०४स ेकेण्ड) प्रथम, त्रिवेणी पब्लिकसेकेण्डरी स्कुलका विवेक श्रेष्ठ (२४ मिनेट ३१ सेकेण्ड) दोस्रा, लिटिल फ्लावर एजुकेशन एकेडेमीका शंकरप्रसाद शाहा (२५ मिनेट ४०.३५सकेण्ड) ते स्रा भए ।
त्यस्तै शिक्षिका तर्फ अल्फा एकेडेमीकी रेश्मा गुरुङ (३५ मिनेट ४८.०४ सेकेण्ड) प्रथम, हेम्जा वोर्डिङ स्क ुलकी प्रतिक्षासुवेदी (३६सेकेण्ड २३.४६ सेकेण्ड) दोस्रा र कान्तिपुर एकेडेमीकी दिक्क्षा शाही (३६ मिनेट ३३.८० सेकेण्ड) तेस्रा भए।
सडक दौड कार्यक्रममा पोखरा महानगर पालिका खेलकुद विकास समिति अध्यक्ष दिपक गोदार जिल्ला ट्राफिक कार्यालय कास्कीकी प्रमुख ट्राफिक प्रहरी निरीक्षक शोभा पाण्डे र एन प्याव्सन कास्कीका अध्क्ष्े मन्त अधिकारीले संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो।
सडक दौड पोखरा रंगशालाबाट शुरु भइ पृथ्वीचोक, सभागृह, न्यूरोड, चिप्लेढु·ा, महेन्द्रपुल, नयाँबजार, पृथ्वीचोक हुदै रंगशालामा आए र समापन भएको कार्यक्रम संयोजक केशवशरण पौडेलले जानकारी दिनुभयो विजेतालाईसमापनका दिन पुरस्कार प्रदान गरिने छ।
शनिबार नै भएको छात्र फुटबल तर्फसनराइज प्रिप्याराटोरीले डायमण्ड मोडेल स्कुललाई १–० ले पराजित गर्दासिद्धिविनायक वा ेर्डिङ स्कुलले अल्फा एकेडेमीलाई ३–० ले पराजित ग¥यो।
युनिभर्स इंगलिस वोर्डिङ स्कुलले वागमारा एकेडेमी गार्डनलाई ३–० ले पराजित गर्दानेशनल क्रियशन एकेडेमीले हिल साइड इंगलिस सकेण्डरी स्कुललाई ७–० ले पराजित ग¥यो।
त्यस्तै फेवा वोर्डिङ स्कुल श्री रत्नज्योति माविलाई ३–० ले पराजित गर्दासाइनिङ स्टार वोर्डिङ स्कुलले अ ञ्जुली वोर्डिङ स्कुललाई ३–१ ले पराजित ग¥यो। मर्निङ ग्लोरी एकेडेमी स्कुलले चिल्ड्रेन्स एकेडेमीलाई २–१ ले पराजित गरेको फुटबल संयोजक अर्जुनप्रसाद पाण्डेले जानकारी दिनुभयो।
यसैगरी छात्र तर्फको क्रिकेटमा अल्फा एकेडेमीले श्रीरत्न ज्योति माविलाई५ विकेटले, चिल्डे«न एकेडेमीले नेशनल क्रियशनलार्इ ९ विकटले, त्रिवे णी पब्लिक माविले लाभेन रेसिडियन्सल ४४ रनले, न्यू ग्यालेक्सीले वागमारा एकेडेमीलाई ३५ रनले पराजित ग¥यो।
प्रतिसैगरी मर्निङ ग्लोरीले एकेडेमीले कान्तिपुरलाई ३ रन, कास्की मोडनाइज्ड एकेडेमीले अञ्जुली वोर्डि ङ स्कुललाई६विकेट, हेम्जा वोर्डिङ ज्ञान ज्योति विद्याकुञ्ज ५ रनले पराजित ग¥यो। शनिबार भएको पहिलो क्वाटर फाइनल खेल त्रिवेणी पब्लिकसेकेण्डरी स्कुलले अल्फा एकेडेमीलाई ४६ रनले जितेको ५।
आइतबार चिल्ड्रेन एकेडेमी र न्यू ग्यालेक्सी, मर्निङ ग्लोरी एकेडेमी र लिटिर फ्लावर एकेडेमी, हेम्जा वो र्डिङ स्कुल र कास्की मोडनाइज्ड एकेडेमी बीच क्वाटर फाइनलका गेम हुने क्रिकेटसंयोजक रमेशराज पौडेलले जानकारी दिनुभयो।
त्यस्तै शनिबार भएको छात्रसेभेन एसाइड फुटबल प्रतियोगिता तर्फ कास्की मोडनाइज्ड एकेडेमीले सिद्धिविनायक वोर्डिङ स्कू ललाई२–० ले पराजित ग¥यो। त्यस्तै युनिभर्सबोर्डिङ स्कुलले ज्ञानज्योति विद्याकुञ्जलाईटाइबेकर ३–२ ले पराजित गर्दा न्यूनलेखनाथ पब्लिक एकेड ेमीले वागमार एकेडेमीलाईटाइबेकरमा २–१ ले पराजित ग¥यो।
नेशनल क्रियशन एकेडेमीले कान्तिपुर एकेडेमीलाई टाइबेकरमा २–१ ले पराजित गरेको छात्रा सेउदाहरण एसाईड फुटबलकासंयोजक हिमाल गुरुङले जानकारी दिनुभयो।
१४ औ नेशल प्याव्सनखेलकुद महोत्सव मंसीर २५ गते औपचारिक उद्घाटन भएपनि अनौपचारिक रुपमा छात्र तर्फ इलाभेन ए साईड फुटबल र क्रिकेट तथा छात्रा तर्फ सेभेन एसाईड फुटल प्रतियोगिता र छात्र छात्र बास्केटल प्रतियोगिता भएको एन प्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले जानकार ीदनुभयो।
खेलकुद महोत्सवमा ४६ विद्यालयका लगभग ८ हजार ५ सय खेलाडीविद्यार्थी (झण्डै ४ हजार ६ सय छात्र र ३ हजार ९सय छात्रा) मैदानमा प्रतिस् का गर्नेछन्।
जुनियर तर्फ १ हजार १ सय ५० छात्र र १ हजार १ सय ५० छात्रा सहभागी हुनेछन् उदाहरणे सिनियर तर्फका खेलमा ३ हजार २०० छात्र र २ हजार ६०० छात्राले सहभागी जनाउनेछन्।
प्रतिसै गरी कक्षा ११ र १२ तर्फ २ सय ५० छात्र र १ सय ५० छात्राले प्रतिस्पर्धा जनाउने छन्। चार दिनसम्मसञ्चालनहुने उक्त खेलकुद महोत्सवमा कुल ९ सय २९ जनाविद्यार्थीहरू पुरस्कृत हुने छन् २ सय ५१ स्वर्ण पदक, २ सय ५१ रजत पदक र ४ सय २७ कास्य पदकका लागि विभिन्न ९ खेलमा प्रतिस्पर्धाहुनेछ।
शिक्षक, शिक्षिका, छात्र, छात्रा ५ कि.मि सडक दौड, पुरुष क्रिकेट, फुटबल, बास्केटबल, टेबलटेनिस, भलिबल, व्याडमिन्टन, ह्याण्डबल, फु टसल, एथलेटिक्स रहेका छन्।
मंसीर २५ गते औपचारीक रुपमा पोखरा रङ्गशालामा समुद्घाटन गरिने अध्यक्ष अधिकारीले जानकारी दिनुभयो। प्रतियोगिताको उद्घाटन संघिय खेलकुद मन्त्री तेजुलाल चौधरीले गर्नेकार्यक्रम रहेको छ।

