काठमाण्डौ विश्वविद्यालयलको विद्याथीहरुको संस्थाएसोसिएशनअफ मेकानिकलइन्जिनियरिङ स्टुडेन्टले, यही मंसीर १३ मा ‘अल नेपालगो-कार्ट कम्पिटिसनकलेज-टू-कार्ट्स ‘ को तयारी पुरा गएको छ ।
काठमाण्डौ विश्वविद्यालयलकाविद्याथीहरुको इनोभेटिभअभियानअभियान्ता ‘२४ नामकवार्षिक फ्लागसिपकार्यक्रमको सन्दर्भमाहुने उक्त ईभेन्ट नेपालअटोमोबाइल्स एसोसिएशनको ‘कलेज टु कार्ट्स’ इभेन्टसंग संवनयनगरिएको राष्ट्रिय इभेन्ट् हो । उक्तकार्यक्रमधुलिखेलको हिमालयनमोटरल्याण्डमाहुने र सो कार्यक्रमको सहभागिहरुको ट्रेनिंगतथाओरेन्टेशनकाठमाण्डौ विश्वविद्यालयलको सभाहलमाहुने भएको छ । उक्तओरेन्टेशनमाकार्ट्सको डिजाईन तथा शुरक्षाबिधि, प्रतियोगिताको नियमहरु, मर्शलिंगबिधि, तथा राष्ट्रियमोटो स्पोर्ट्सको ड्राईभरको प्रशीक्षण, लाइसेन्सिंग तथामहिलाकार्ट्स ड्राईभरको लागि छुट्टै प्रशीक्षण समेत दिईनेछ,जसले आगामीमहिनाधुलिखेलमै हुने ‘माउण्ट एभरेस्ट मोटरस्पोर्टस फेस्टिभल २०२४‘ मा सहभागीताको अबशर पाउने छन ।
ईभेन्टमानेपालभरिका विभिन्नपाँचवटाइन्जिनियरिङ कलेजका सातवटाटिम र उनीहरुले तयार गरेका कार्ट्स हरुको प्रतिस्पर्धा हुनेछ र प्रत्येक टिमबाट सातजना गरी जम्मा ४९ विद्यार्थीहरुको सहभागीता रहने जनाइएको छ । जसको एक बिजयीउत्कृस्ट खेलाडीले आगामीबर्ष श्रीलंकामाहुने एसियाप्यासिफिकमोटो स्पोर्ट चम्पिओंनशिपमानासा नेपालको तर्फबाट सहभागिताको अवसर पाउने छन् । सम्बन्धितकलेजका खेलाडीले आफ्नो कलेजको सबै टिम मेम्बेरसंग समेत प्रतिस्पर्धा गर्ने छन् । जसबाटप्रत्यककलेजको बिजेता समेत घोषणागरिने छन् ।
विद्यार्थीहरुले सो ईभेन्टमाआ-आफ्नो विज्ञता र कौशलताअनुरुप सीप, डिजाईन, सृजनशीलताप्रदर्शन गर्दै प्रतिस्प्रदामाउत्रने भएकाछन् । सरकारी ड्राईभिंगतथा राईडिंगलाईसन्स प्राप्त सहभागीहरुले नासा नेपालको ‘मोटर स्पोर्ट्स इन दिबक्स’कार्यक्रममा सहभागीहुन सक्ने छन् जहाँउनीहरुले कार्ट्सको छुट्टै प्रतियोगिता सहभागीहुन सक्ने छन् ।
सानीमाहाईड्रोपावर, डब्लू डि एन, नेपाल टेलिकम र अस्टेक नेपालद्वारा प्रायोजिततथा सहकार्य रहेको सो इभेन्टनासा नेपालमा समेत आब्द्ता रहेको छ ।
सो इभेन्टको कुल पुरस्कार राशीनगद एक लाख पुरस्कार रहेको छ ।
नेपालमा नौलो र चुनौतीपूणर् मानिएको मोटो स्पोर्ट्स विधामाकाठमाण्डाविश्वविद्यालयलतथाविभिन्नइन्जिनियरिङ कलेजहरुकाबिधार्थीको उत्साह, क्रियासिलता र प्रत्क्षय सहभागिताले नयाइनोभेटिभकार्यमाथपमद्दतपुग्नुका साथै नेपालीमोटो स्पोर्ट्स नयाउचाइमापुग्ने विश्वास काठमाण्डौ विश्वविद्यालयलकाबिधार्थी तथाआयोजक संस्थाका सचिब स्वीकार कोइरालाले बताएकाछन् ।
