‘पोखरा एक्स्चेन्जएन्ड टेस्ट ड्राइभकार्निभल’ शुरु, ५० जनाले गरे टेष्टड्राइभ

समाचार

पोखरा । पोखरामानिसान, ओमोडाएन्ड जेइको, जिकर, लिपमोटर र सिट्रोन लगायतकाविभिन्नब्रान्डका सवारी साधनबिक्री–वितरणगरिरहेको बराल ग्रुपले ‘पोखरा एक्स्चेन्जएन्ड टेस्ट ड्राइभकार्निभल’आयोजना गरेको छ । शनिबार शुरु भएको सो कार्निभलमाग्राहकको उत्साहजनक सहभागितादेखिएको आयोजकको भनाइ छ ।

पोखरा इभेन्ट सेन्टर, बुलौदी, लेकसाइडमा संचालनभइरहेको सो बृहतअटोमोबाइलप्रदर्शनीमाशनिबार ५० भन्दा धेरैले टेष्टड्राइभ गरेको बराल ग्रुपकाप्रवन्धनिर्देशकशिव बरालले जानकारी दिए । कार्निभल माघ७गतेसम्म संचालनहुनेछ ।

बरालग्रुपअन्तर्गतको ‘एलिटमोटर्स प्रालि’ ले पोखरामानिसान, ओमोडाएन्ड जेइको र जिकर तथा ‘एसएसएलमोटर्स कम्पनी’ ले लिपमोटर र सिट्रोन ब्रान्डका सवारी साधनबिक्री–वितरणगरिरहेको छ । यी सबै ब्रान्डको नेपालकालागिआधिकारिक वितरक शारडाग्रुप र गोल्छा ग्रुप अन्तर्गतका विभिन्न कम्पनी छन् ।

तीनदिने कार्यक्रममा सहभागीहरूले विभिन्न सवारीसाधनहरूको अवलोकन र टेस्ट ड्राइभगर्न सक्नेछन् । यसका साथै आकर्षक छुट तथाडिस्काउन्टको अवसर समेत प्राप्तगर्नेछन् । एलिटमोटर्स र एसएसएलमोटर्स बरालग्रुपअन्तर्गतकाकम्पनीहुन् ।

नेपालीअटोमोबाइलबजारकाप्रख्यात र अग्रणीनामहरू शारडाग्रुप र गोल्छा अर्गनाइजेसनको सहकार्यमा सो कार्निभल आयोजनाहुनेछ । शारडा ग्रुपले ओमोडा, जेइको, जिकर (ईभी सेग्मेन्ट) र निसानम्याग्नाइट (पेट्रोल संस्करण) कापछिल्लामोडलहरू प्रदर्शन गर्नेछ भने गोल्छा अर्गनाइजेसनले लिपमोटर र सिट्रोन ई–सी३ जस्ताअत्याधुनिकविद्युतीय सवारी साधनहरू प्रदर्शनीमाछन् ।