खेल पर्यटनको माध्यमबाट गण्डकी प्रदेशको विकास गरिने:मुख्यमन्त्री पाण्डे

खेलकुद

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले खेल पर्यटनको माध्यमबाट गण्डकी प्रदेशको विकास गर्ने प्रदेश सरकारको लक्ष्य रहेको वताएका छन। शनिबार कास्कीको लेखनाथमा आयोजित २५औं आर्दश कप फुटवल प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशले पर्यटकिय सम्भावना बोकेको  बोकेको स्थल भएको उल्लेख गर्दै पर्यटन नै प्रदेशको समृद्धिको महत्वपूर्ण आधार भएकाले विभिन्न खेल गतिविधिहरुलाई पर्य टन सँग जोडेदै समग्र प्रदेशको विकास गरिने वताएका हुन।

मुख्यमन्त्री पाण्डेले खेल क्षेत्र र खेलाडीको विकासका लागि प्रदेश सरकार गम्भीर रहेको वताउँदै खेल यदिेत्रको विकासका लागि सरकारले विभिन्न कार्यक्रम गरिरहेको यहाँको कर्भड हल र रंगशालाको स्तरोन्नतीको लागी प्रदेश सरकारले केही न केही सहयोगगर्ने वताएका थिए।

उनले पो खरालाई पर्यटकिय राजधानी घोषणा गरिएको अवस्थामा अन्य यदिेत्रकोसाथसाथै खेल पर्यटनको माध्यमबाट पनि प्रदेशलाई राष्टि «य र अन्र्तराष्ट्रिय रुपमा चिनाउन चाहेको वताउँदै प्रदेशभित्रका खेलकुद एवं पर्यटकिय पुर्वाधारहरु निर्माणमा प्रदेश सरकार लागिरहेको वताए। प्रदेश सरकारले मुस्ताङमा हाई अल्टिच्यूड खेलमैदान निर्माण गरि संसारभरका खेलाडीहरुलाई ल्याएर खेलाउने कोेजनासमेतसुनाऐलम्पिकमा सहभागी खेलाडीको अनुभव आदानप्रदानका लागि गण्डकी प्रदेश सरकारले गत वर्षदेखि ‘स्कुल टु ओलम्पियन’ कार्यक्रम गरिरहेका े र प्रदेशबाट ओलम्पिकमा सहभागी खेलाडीहरूलाई आर्थिक सहयोग पनि गरिरहेको उनले जानकारी दिएका थिए।

उत्त अवसरमा पोखरा महानगरपालिका वडा नं. २९का वडाध्यक्ष श्रीप्रसाद गुरुङले आर्थिक अभावका कारण रंगशाला निर्माणले पुर्णता  नपाएको बताउदै यसमा प्रदेश सरकारको ध्यानार्कषण गराएका थिए।

यसैविच शनिवार भएको उद्घाटन खेलमा आयोजक आर्दश क्लवले विजयी शुरुवात गरेको छ। आदर्श युवा क्लव र एन्फा तनहुँका विचमा भएको खेलको पहिलो हाफको ४१औं मिनेटमा आदर्श युवा क्लवका जर्स ी नं ८ का खेलाडीरस ले डि एरियाबाट गरेको पहिलो गोलनै निर्णायक बनेको हो।

खेलको दोस्रो हाफमा पनि दुवै समुहको प्रतिष्पर्धात्मक खेलले दर्शकलाईथप मनोरञ्जन प्रदान गरेको थियो । सुरुवाती देखि नै ऋग जित्ने दवावमा रहेको एन्फा तनहुँले निर्धारीत समयमा गोल फर्काउन नसकेपछि आयोजक नै विजयी भएको हो।

शनिवार भएको खेलको म्यान अफ दी म्याच आदर्शका सजिन मगर घो लिफ्ट भएका छन्। उनलाई वडा नं २९का वडाअध्यक्ष श्रीप्रसाद गुरुङले नगद पाँच हजार पुरस्कार प्रदान गरेका थिए। प्रतियोगिता अन्र्तगत आईतबार न ेपाल आर्मीसिद्धिदल गण र शसस्त्रप्रहरी बल गण्डकी मुख्यालय विच प्रतिष्पर्धा हुनेछ।

निरन्तरता हाम्रो प्रतिवद्धता,फुटवल खेलको विकास हाम्रो दृढता भन्ने मुल नाराकासाथ आदर्श युवा क्लवले मंसिर २२ देखी २९गतेसम्म गर्नलागेको प्रतियो गिताको मुख्य प्रायोजकक शौर्यसिमेन्ट रहेको ५ ।

िमेड र प्रमाण पत्र प्रदान गरिनेछ। साथै विभिन्न विधामा खेलाडीलाई पुरस्कृत गरिने जनाईएको ५।