१४ औं पोखरा महोत्सव समापन नजिकिँदै गर्दा झनै भब्य

Headlines पर्यटन समाचार होमपेज

पोखरा । पोखराको अमरसिंंहखेलमैदानमा जारी १४ औं संस्करणको पोखरा महोत्सव ११ दिनमा जारी रहेको ५ । महोत्सवको समापन दिन नजिकिदै गर्दा झनै भब्य बन्दै गइरहेको ५ । महोत्सवमा दर्शकहरुको सहभागीता उल्लेख्य रुपमा बढेको ५ । महोत्सवमा दिन प्रतिदिन दर्शकको सहभागीता संगै महोत्सव स्थलमा राखिएको स्टलको कारोबार समेत बढिरहेको महोत्सव सचिवलाय संयोजक शान्त बहादुर थापाले जानकारी दिए । महोत्सव समापन नजिकिदै गर्दा दैनिक हजारौं दर्शकहरुले महोत्सवको प्रत्यक्ष अवलोकन गरेको थापाले बताए ।

महोत्सव सफल हुनुमा विषम परिस्थितीमा समेतप्रायोजक र दर्शकहरुको साथ नै भएको महोत्सवका प्रायोजक ब्यवस्थापक संयुाुरालाहेजक बताए । महोत्सवमा प्रायोजन गरेकै कारण महोत्सव सफलता तर्फ उन्मुख रहेको बानियाँको भनाइ रहेको थियो ।

पोखरा महोत्सव भुकम्प, कोराना, आर्थिक मन्दी जस्ता विशम परिस्थितीमा समेत सञ्चालन भई आइरहदा १४ औं संस्करणकामे आनजकोमाने प्रभाव झेल्नुपरेको उनको भनाइ थियो।

महोत्सव समापन तर्फ अगाडी वढ्दै गर्दा महो त्सवमा आकर्षक कलाकारहको प्रस्तुतीमा दर्शकहरुले भरपुर मनोरन्जन लिएकाछ शुक्रबार मात्रै महोत्सवमा लोकदोहोरी कलाकार सम्झना लामिछाने र नविना सिलवाल खुईलीको प्रस्तुतीमा दर्शकहरुुरलन्ले भ।न। त्यसैगरी साँझको लाइभ कन्सर्टमा सविन राई एण्ड द फेरोहको प्रस्तुतीमा युवाहरु झुमेको महोत्सवका प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।

त्यसैगरी महोत्सवमा शनिवार प्रकाश दुतराज र साँझको लाईभ कन्सर्टमा भी टेनको प्रस्तुती रहने समेतप्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । महोत्सवमा विभिन्न प्रायोजकहरुको स्टलमा विशेयदि ५ु६ सहित भाग्यशाली कुपनबाट समापनमा विशेयदि उपहार योजना सञ्चालन भइरहेको ५भने महोत्सव स्थलबाट २५ सयमा खाना र खाजा सहितको पोखरा मुक्तिनाथ मुक्तिनाथ पोखरा यात्राको ब्यवस्था आयोजकले मिलाएको ५ ।