पोखरा, ९माघ । कास्कीको अन्नपूर्ण गाँउ पालिका वडा नं. २ मा नेपाली काँग्रेसको एकसय दिने विशे यदि अभियान जारी रहेका ५।
अभियान अन्तर्गत अन्नपूर्ण गाँउ पालिका वडा नं. २ का अगुवा कार्यकर्ता सँग पार्टीका विषयमा छलफल गरिएको जिल्ला बाट खटिएकी ं अभिानकस काँग्रेसकी महाधिवेशन प्रतिनिधि मुना बास्तोलाले जानकारी दिइन्।
उनले जनताका प्रत्यक्ष सरोकारसँग जोडिएर काम गर्नपार्टीका नेता तथा जनप्रतिनिधिलाईआग्रह गरिन्।
कार्यक्रममा बोल्दै नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि कास्कीकासहसचिव एवं प्रवत्ता नवीन सिग्देलले विवकेशील नेता र सचेत कार्यकर्ता भएको पार्टीले जनभावनाल धन गर्नसक्ने बताउनुभयो।
नेपाली काँग्रेस अन्नपूर्ण गाँउपालिका अध्यक्ष मनपति भण्डारीले पार्टीका अन्तरविरोध चिरेर अगाडि बढ्न सकेमा नेपाली काँग्रेस सधै पहिला काँग्रेस सधै पहिला पमा स् थापित हुने बताए।
अभियानकासदस्य तथा नेपाली काँग्रेसका पूर्वमहाधिवेशन प्रतिनिधि चतुराखर अधिकारीले स्थानिय स्तरबाटै पार्टीलाईमजवुद बनाएरल ैजानु पर्ने अहिलेको आवश्यकता भएको बताए।
नेपाली काँग्रेस यदिेत्र नं. ३ प्रदेशक का सचिव प्रकाशचन्द्र सापकोटाले पार्टीले गरेका कार्यक्रमहरुलाई जनस्तरसम्म प्रचार प्रसार गर्न जरुरी रहेको बताए।
कार्यक्रममा पार्टीका क्षेत्रीय सदस्य, प्रदेश सदस्य क्षेत्रीय सदस्य जनप्रतिनिधिको सहभागिता रहेको थियो।
नेपाली काँग्रेस अन्नपूर्ण गाँउ पालिका वडा नं. २ का सभापति पिताम्बर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव महेश्वर भण्डारीले

