नागीधार महोत्सवको तयारी पुरा

मनोरन्जन

पोखरा, २ माघ। कास्कीको मादी गाउँपालिका वडा नम्बर ८ नागीधार गाउँमा हुने नागीधार महो त्सवको तयारी पुरा भएको ५।

डीएफ३ जक ओमप्रकाश गुरुङले जानकारी दिए।

ुमहोत्सवलाई पूर्ण रुपमासफल बनाउनका लागि सम्पूर्णले आ–आफ्नो जिम्माको काम पुरा गरिसक्नुभएको छु संकोे जक गुरुङले जस्तैे, ुमहो त्सव अवलोकन गर्न आउने अतिथि पाहुनाहरुलाई हामी स्वागत गर्न आतुर छौ।ु

महोत्सवको उद्घाटन गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङले गर्ने संयुक्त मुल आयोजक समितका सदस्य तथा नागीधार सिर्जनशील युवा क्लबका अध्यक्ष विशाल घलेले जानकारी दिए।

सो अवसरमा थुम्सीकोट देखि गहतेमिजुरे पाखुरीकोट नाघीधार पोसी सम्मको सडक स्तरोन्नतीका लागि गण्डकी प्र देशका आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङलाईमाग पत्र पेशगर्नेकार्यक्रमसमेत रहेकोसंयोजक तथा स्थानिय जनप्रतिनिधि समेत रहेका ओमप ्रकाश गुरुङले जानकारी दिए।

नागीधार गाउँ तथा लाईस आस पास यदिेत्रको पर्यटन, खेलकुद, संस्कृतिसंरक्षण तथा प्रवद्र्धन, मनोरन्जन साथै प्रचारप्रसारगर्ने उद्देश्यले महो त्सवको आयो जना गरिएको हो।

महोत्ववको उद्घाटन अघि विभिन्न गुरुङ समुदायको कृष्ण चरित्र नाच, व्राह्मण समुदायको भजन टुक्कालागयतको सांस्कृतिका¥सतिका¥ याली निकालिने ५। ३ दिनसम्म चल्ने उक्त महोत्सवमा ५ हजार दर्शकले अवलोकन गर्नेअपेक्षा गरिएको ५।

नागीधार गाउँको सर्वा·ि ण विकासमा क्रियाशीलसामाजिकसंस्थाहरु नागीधार सिर्जनशील युवा क्लब, सबुदुम्हर्सोत मु समाज नागीधार र नेदा तमुसेवा समिति पोखरा लगायत संस्थाह रुकोसंयुक्त आयोजना तथा नागीधार टोल विकास संस्था, नागीधार विश्वकर्मा एकता समाज, सोंथर बेँसी विकास समिति लगायत संस्थाहरुकोसहयोग तथा प्रवद्र्धनमा महोत्सव हुन लागेको नेदा तमुसेवा समाज पोखराका अध्यक्ष राजक ुमार गुरुङले जानकारी दिए।

महोत्सवकै अवसरमा खेलमैदान परिसरमा समाजसेवी लक्ष्मी गुरुङद्वारा निर्माण गरिएको प्रतिक्षालय उद्घाटन, समाजसे वी सर बहादुर गुरुङ, नर बहादुर गुरुङ कृष्ण प्रसाद गुरुङको परिवारद्वारा निर्माण गरिएको खाने पानी धारा र चौतारा उद्घाटन गरिने कार्य क्रमसमेत तय गरिएके ५।

महोत्सवमा खेलकुद प्रतियोगिताहरु तर्फ खुल्लासेभेन एसाइड पुरुष फूटबल, खुल्ला पुरुष छेलो फाल्ने, पुरुष तथा महिला रसी तान्ने रहेका छन् उदाहरणेसांस्कृतिक कार्यक्रमर्ह खुल्लारु सामूहिक नृत्य प्रतियोगिता, स्थानीय गाउँहरुको आमा समूह नाच, युवा क्लबको ठेटार नाच, घाँटु नाच, कृष्ण चरित्र नाच, चर्चि त गायक गायिकाहरुको प्रस्तुति सांस्कृतिक झाँकीहरु लगायत प्रस्तुति रहने आर्थिक उपसमितिसंयोजक प्रकाश गुरुङले जानकारी दिए।

त्यस्तै शैक्षिक कार्यक्रमहरु तर्फ कक्षा१ देखि ३ सम्मका विधार्थीहरुका लागि खुल्ला श्रुती लेखन प्रतियोगिता, कक्षा ४ देखि ८ सम्मका विधार्थीहरुका लागि मादी – ८ को समृद्धि र पर्यटन प्रवद्र्धनका लागि सम्भावनाहरु के के हुन सक्छन् भन्ने शीर्षकमा खुल्ला वक्तित्वकला प्रतियोगिता राखिएको सबुदुम्हर्सो तमु समाज नागीधारका अध्यक्ष हाुम र गुरुङले जानकारी दिए

भद्र काली काँहुखोला बाट भैसे, भगवतीटार, थुम्सीकोट, गहते, मिजुरे, पाखुरीकोट गाउँ हुँदै ३५ किमिको दुरीमा नागीधार गाउँ सवारी साधन बाट सजिलै पुग्न सकिने नागीधार सिर्जनशील युवा क्लबका उपाध्यक्ष बसन्त गुरुङले जानकारी दिए। त्यस्तै पोखरा–२६ बिजयपुर बाट कालिका, सौरे, भगवतीटार भएर पनि पुगिन्छ उदाहरणे पोखरा–३१ बे गनास बाट सौरे, भगवतीटार थुम्सीकोट भएर पनि नागीधार गाउँ पुग्न सकिन्छ। पोखरा बाट थुम्सीकोट सम्म २० किमि सडक पिच रहेका छन् उदाहरणे बाँकी १५ किमि कच्ची रहेका छन्। हाल नागीधार र पाखुरीकोट गाउँमा केहि होम स्टेहरु र स्थानीय होटेलहरु समेतसञ्चालनमा रहेका छन्।