पोखरा महोत्सवमा प्रकाश दुतराजको दमदार प्रस्तुती, सोमबार ज्योती मगर र डि फिरन्ते

पर्यटन

पोखराको अमरसिंह चौरमा जारी १३ औंसंस्करणको पोखरा महोत्सवमा आइतबार प्रकाश दुतर आजको प्रस्तुतीमा दर्शकले भरपुर मनोरन्जन लिएका ५ ग्राम युवाहरुमाझ लोकप्रियप्रकाशको प्रस्तुती मार्फत दर्शकहरुले भरपुर मनोरन्जन लिएका हुन। चोली मैलो भो भन्ने बोलको गीतबाट आफ्नो प्रस्तुती सुरु गरेका दुतराजले बैनी झ्यालैमा, घरकता हो बैनीको, जुन माया, लाहुर जाने रेलैमा, रिमै, रेशम लगायतका दर्जन बढी गीत प्रस्तुत गरे।

प्रकाशको प्रस्तुतीमा युवा देखी बृद्ध हरुले भरपुर मनोरन्जन लिए। आइतबार दुतराज संगै चोलेन्द्र पौडेल, कृष्ण अखेली, सीता परियार, जीवन सिग्देल, तुलसा यदिेत्री, पार्वती गुरुङ पारु, लक्ष्मी बानियाँ, नव राज अधिकारीको प्रस्तुतीमा दर्शकहरुले भरपुर मनो र न्जन लिए। प्रतिसैगरी हाँस्यब्यङग्य तर्फ दीपक थापाको प्रस्तुती र जादुमासमेत दर्शकले भरपुर मनोरन्जन लिए। आइतबार सांझको लाइभ कन्सर्ट तर्फ चर्चित ¥यापर उर्गेनको प्रस्तुतीमा युवाहरु झुमे।

महोत्सवको पाँचौ दिनसोमबार ज्योती मगर, शंकर बिरही गुरुङ, चोलेन्द्र पौडेल, माया गुरुङ, टेक क्षेत्री, कृष्णसुवेदी, तुलसा जिसी, कमला गैरे लगायतको प्रस्तुती रहने छभने सांझको लाइभ कन्सर्टतर्फदि फिरन्तेको प्रस्तुती रहने महोत्सवका कलाकार ब्यवस्थापन उपसमितिसंयोजक गणेश तिमिल्सिनाले जानकारी दिए।

चौथो दिन सम्म आइपुग्दा महोत्सवमा दर्शकको भीड बढ्दै जान लागेको छभने महो त्सवमा राखिएको स्टलहरुमा समेत उल्लेख्य मात्रामा ब्यापार वढ्दै गएको महो त्सवका अर्थतथा स्टल ब्यवस्थापन उपसमितिसंयोजक जयराम आचार्यले जानकारी दिए।

महोत्सवमा आस्था किड्नी एण्ड स्पेशलाईज्ड हस्पिटल प्रालिको कक्षबाट प्रत्येक दिन एक जनालाई निशुल्क होलबडी चेकअप र कपिन्जसि ल्ट र एक जनालाई उक्त सेवामा ५० प्रतिशत छुट प्रदान गरिएको ५।

त्यसैगरी मुख्य प्रायोजक बेटर होम एपलायन्सको स्टलबाट रु १ हजार बराबरको सामान खरिदगरेमा १ वटा कुपन प्राप्त गर्नसक्नेछन। महोत्सवमासामान खरिद गर्ने उपभो क्ताहरु मध्ये तीन जना भाग्यशाली उपभोक्तालाईबेटर एपलायन्सको तर्फबाट प्रथम भाग्यशाली उपभोक्तालाई १.५ टनको बेटर एसी, दोश्रो भागत्तार्ले बे ६र मोनाको प्रो २५ प्लस बेटर ब्रीथ ९० प्रो चिम्नी र तेश्रो भाग्यशाली उपभोक्तालाईबेटर युरो थ्री बिल्ट इन हव प्राप्त गर्नसक्नेछन।

त्यसैगरी महोत्सवकोसहप्रायोजक बन्दीपुर केबलकार एण्ड टुरिजम प्रालिले पोखरा महोत्सवको टिकटको अर्ध कट्टी लिएर केबलकार चढ्न जाने कुनैपनि ब्याक्तिलाई२५ प्रतिशत छुट र सोही स्थानमा सञ्चालित ड्राइभ इन रेष्टुरेन्टमा १५ प्रतिशत, स्काई साइक्लीङ र जीपलाइनमा समेत५ २ प्रतिशत छुट पाउने छन।

महोत्सवको प्रायोजक भिजन लिंक एजुकेशन कन्सल्टेन्सी प्रालिको स्टलबाट आइतबार पोखरा ८ का रविन्द बहादुर थापा र अमृतक े भट्टराईले गोला प्रथाबाट निशुल्क भाषा कक्षाका लागि छनौट भएका महोत्सवप्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए। भिजन लिंकको स्टलबाट प्रत्येक दिन एक जनालाईनिशुल्क भाषा कक्षाको अवसर संगै महोत्सव अवधिभर भाषा कक्षा भर्नामा ४० प्रतिशतुसम्मछ ट प्रदान गर्नेछ।

महोत्सव अवधिभर महोत्सव स्थलमा राखिनेनेपाल टेलिकमको स्टलबाट दर्शकले नागरिकताको फोटोकपी र दुई प्रति पासपा ेर्टसाइजको फोटोसाथमा ल्याएको खण्डमा नेपाल टेलिकमले निशुल्क सिम उपलब्ध गराउने ५। फुड पार्टनमार रहेको पोखरासेकुवा घरले महोत्सवको टिकटको अर्धकट्टी साथमा लिएर गएमा पोखरा स ेकुवा घरको फुड आइटममा १० प्रतिशत छुट पाउने छ ग्राम। महोत्सवको टिकट रेभल एपको मार्फत अनलाईनबाट समेत बुकिङगर्नसक्ने महोत्सवप्रचार प्रसार संयोजक दिने शसुनारले जानकारी दिए।