नेपाली समाजमा विवाहको बेलामा बेहुलाको घरमा गाइने परम्परागत रत्यौली गीत लोप हुँदै गएपछि त्यसो जर्गेना एवं नयाँ प ुस्तालाई जानकारी दिन लेखनाथ महोत्सवमा हरेक वर्ष रत्यौली नृत्य प्रस्तुत गर्ने गरिन्छ। दुलाहाका घरमा विवाहका अवसरमा बालिएको शुभसूचक बत्ती कुर्नभनी जम्मा भएका महिलाले गाउनेसामूहिक गीत रत्यौली गीत हो।
जन्ती हिँड्नुपूर्वदुलाहाका घरमा गरिने कर्मदेखि जन्ती प्रस्थान गरेको र दुलहीका घरमा गरिने कर्मदेखि पुनः दुलाहाका घर भित्रिँदास म्मका अवस्थाको विषयलाईसमेटेर रत्यौली गीत गाउने गरिने गरेको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका केन्द्रीय सचिव जिवन दाहालले बताए रत्यौलीमा अश्लीलता हुने आरोप लाग्ने गरेको भए पनि पछिल्ला दिनमा रत्यौली गीत समाजमा पाच्य हुने शब्द समेटेर आउने गरेकाले महोत्सवमा यस्ता प्रतियोगिताको आयो जना हुँदा रत्यौली गीतकोसंरक्षणमा टेवा पुग्ने दाहाल बताउँछन्।
मेला महो त्सवमा यस किसिमको प्रतियोगिता आयोजना गरिदा नयाँ पुस्तालाई रत्यौलीको ज्ञान दिन र यसकोसंरक्षणमा टेवा पुग्ने राष्ट्रिय लो क तथा दोहोरी गीत प्रतिष्ठान कास्कीका पुर्वअध्यक्ष एवं महोत्सवका उद्घोषकसमेत रहेका शिवहरी ढुंगानाले उदाहरणका लागिे। रत्यौली गीत गायन र प्रदर्शनमा महिलाको मात्र सहभागिता हुने तथा एकथरी महिलाले बसेर ताली बजाउँदै रत्यौली गाउने गरिने ढु वानत । उनका अनुसार त्यही रत्यौली गीतलाई नृत्य र अभिनयले विशेष रोचक बनाउने छ। यो गीत गाउँदा एउटी महिला नर्तकीका रूपमा प्रस्तुत हुने र अर्की महिलाले पुरुषको भेषमा सजिएर पुरुषको नृत्य र अभिनय गर्छन ्। पुरुषको भेषमा नाच्ने र अभिनय गर्ने व्यक्तिलाई लुठो भन्ने चलन रहेको छ।
रत्यौली गीत आफैँ रोचक हुन्छ उदाहरणे नर्तकहरूको नृत्य र अभिनयले रत्यौली गायनस्थललाईनिकै रमाइलो बनाउने गर्दछन। महोत्सवको स्टेजमा नौमती बाजासहितको प्रतियोगिताले मेला महोत्सवलाई मात्रै फाइदा पुग्ने नभएर सिङ्गो लोक सं स्कृतिको जगेर्ना र नयाँ पुस्तामा रत्यौलीको महत्त्व बुझाउन सहयोग पुग्ने रत्यौली कार्यक्रमकी संयोजक गंगा मल्लले वताईन। पुसको महिनामा विवाहको लगन नभए पनि लेखनाथ महो त्सवले उदाहरणे विवाहको जस्तै पञ्चेवाजाकोसाथमा बेहुला र बेहुली नै बनाए र विवाह कै जस्तो भल्को दिने गरि रत्यौली गीतलाई स्थान दिएको थियो।
दैनिक दुईसमूहका दरले महोत्सव अवधीभर २२ समुहले रत्यौली गित प्रस्तुत गर्नेसंयोजक गं गा मल्लले जानकारी दिएकी छन् निर्धारीत समय भित्र गीत प्रस्तुत हुन्छ त्यही गितको तालमा महिला र पुरुष दर्शकसगसगै छमछमी नाच्न पाउछन् र साथमा लुठो(जोक्कर)ले विभिन्न खालका हसाउने अभिनय गद सर््ै टेजमा भएकालाई मनोरञ्जन दिने गर्दछन बेहुली लिएर आए पछि बेहुला बेहुली दुवै नाच्ने र स्टेजमा भएकालाई जन्ती खाजाको रुपमा कस ार, रो टी र अचार खुवाउने काम भएपछि रत्यौलीको निर्धारीत समय सकिन्छ।
महोत्सव अवधि भर दैनिक रुपमा रत्यौली गीतको प्रस्तुतीका लागि ३५ टिम दर्ता भए पनि प्रस्तुतीका आधारमा भएको छनोटबाट २२ स मुहले मात्र प्रतिष्पर्धामा सहभागि हुने अवसर प्राप्त गरेका थिए। सहभागी प्रत्येक समुहलाई प्रस्तुतीको आधारमा पुरस्कृत गरिने ५।
यसैबिच महोत्सवको पाचौ दिन सोमवार करिव१० हजार दर्शकले मेलाको अवलो कन गरेका छन् उदाहरणे आर्थिक कारा ेबार तर्फ २५ लाख बरावरको भएको महोत्सवका प्रचार प्रसार उपसमितिकासंयोजक जानुका अधिकारीको दावा रहेको ५।
महोत्सवको पनि महोत्सवका रुपमा चिनिएको लेखनाथ महो त्सवमा साहित्य, महिला विशे ष, विद्यालयस्तरीय, सांस्कृदावतिक, अािस विशे यदि कार्यक्रम, जैविक विविधता, कृषि तथा पशुपंक्षी प्रर्दशनी, सुचना प्रविधि, शैक्षिक प्रर्दशनी, हस्तकला, जातजातिहरुको सम्मानमा लो प हुन लागे का रितिरिवाज तथा संस्कृति झल्काउने उत्कृष्ट नृतय प्रर्दशनी रहने छन। महोत्सवमा ख्याति प्राप्त हास्य व्यंग्य कलाकारहरुको दैनिक प्रस्तुति, बाल उद्यान, खाना महोत्सव, राष्ट्रिय लोक दो होरी गीत, लाइभ म्युजिक कन्स र्ट थप आर्कषणका रुपमा राखिएको ५।
