रेवान पोखराको आयोजनामा यही पुष १३ देखि १७ गतेसम्म पोखराको लेकसाइडमा आयोजना हुन लागेको २६ औँ पोखरा सडक महोत्सव सफल पार्न आयोजकले विभिन्न उप–समितिहरूसँग छलफल गर्दै तयारी तीव्र पारेको छ।
यसै क्रममा रेवान पोखरालेसुरक्षा परिषद् बैठक, स्वास्थ्य समितिको बैठक, सांस्कृतिकसमूहको बैठक , लगायतका बैठकहरू सम्पन्न गरेको सुरक्षा परिषद्। बैठककासहभागीहरूले रेवान पोखराले आयोजना गरेको पोखरा सडक महोत्सवमा दर्शकहरुको अत्यन्तै भिड लाग्ने भएकाले सुरक्षाको विषयमा गम्भीर बन्नुपर्ने औ ल्याए ।
आयोजक समितिका अध्यक्ष विश्वराज पौडेलको अध्यक्षतामा सम्पन्न बैठकमा कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, जिलरपाण्ड ्र कीका के ुस न्धान निर्दे शक सुरे शकुमार तिवारी, कृष्णदल गण फुलबारी ब्यारेक पोखराका सन्दीप केसी, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, यातायात तथा पार्किङ समितिकासंयोजक चिरञ्जीवी पोखरेल लगायतले महो त्सवसफल पार्नेबारे आ–आफ्नो धारणा राखेका थिए।
यसपटकको सडक महोत्सवमा नमस्ते हस्पिटल तथा पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाले सहयोग गर्ने स्वास्थ्यसेवा उपलब्ध गर ाउने भएका छन्। महोत्सव अन्तर्गत स्वास्थ्य समितिका संयोजक भिष्मराज पौडेलले स्वास्थ्य समितिको बैठकमा बोल्दै महोत्सव उद्घाटनद ेखि समापनसम्म अवलम्बन गरिनुपर्ने स्वास्यो रणनीतिका बारेमा प्रकाश पारेका थिए। महोत्सव गरिने चार किलोमिटर क्षेत्रभित्र विभिन्न स्थानमा स्वास्थ्य डेक्स राखी औषधि उपचारमा विशे ष ध्यान दिनुपर्ने उनले बताए। स्वास्थ्यसेवाका सवारी साधनलाईमहोत्व स्थलमा सहज आवत जावतको वातावरण तयारी पारिने पौडेलको भनाई थियो।
महोत्सवसंयोजक विकास भट्टराईले रेवानले आयोजना गरेको पोखरा सडक महोत्सवमा अहिलेसम्म कुनै पनि अप्रिय घटना नघटेको बताउँदै यसपटक थप व्यवस्थित पारिने बताए। स्वास्थ्यसेवासुलभ गराउन अनुगमनसमिति खटाइने भट्टराईले जनाए।
समितिका अध्यक्ष विश्वराज पौडेलले महोत्सव स्थल भित्र नो भेइकल जोन बनाइने भएकाले सुरक्षा, स्वास्थ्य, पार्किङ लगायतका विषयहरूमा आय ेजकहरूले विशे यदि निगरानी राख्नुपर्नेमा जोड दिए । प्रतिसैगरी हेल्प डेक्स तथा हेल्थ डेक्समा क्युआर कोड, हटलाइनसेवाको व्यवस्था गरिने बताउनुभयो।
महोत्सवको अर्को आकर्षणसांस्कृतिक कार्यक्रम विगतको भन्दा थप आकर्षक, सभ्य, भव्य बनाउनेसांस्कृतिक उपसमितिको तयारी रह ेको ५। विगतको भन्दा केहि पृथक स्वाद दिन समुहले फरकसाँस्कृतीक कार्यक्रमसांस्कृतिकसंयोजक चौ बहादुर गुरुङ्गले बताए। रेवान पोखराका महासचिव विरेन्द्र शेरचनले बैठकहरु सञ्चालन गर्दै सडक महोत्सव रेवानले आयोजना गरेतापनि समग्रमा यो पोखराकै पहिचान भएकाले यसलाई सफल पार्न पोख रेली एकताको खाँचो रहेको औंल्याए ।
