तप्राङ्मा स्वास्थ्य शिविर

स्वास्थ्य

पोखरा, २३ मंसिर। इनर व्हिल क्लव अफ पोखराको आयोजना तथा नेपाल परिवार नियोजन संघ कास्की शाखाको प्राविधिक सहयोगमा निःशुल्क यौन प्रजनन तथा स्वास्थ्य शिविर सम्पन्न भएको ५।

मादी गाउँपालिका वडा नं ६ तप्राङ्मा आयोजित यौनजन्य संक्रमणको परामर्श तथा परिक्षण र पाठेघरको मुखको क्यान्सर परिावण् िझशड एकसय जना लाभान्वित भएका छन्। कार्यक्रमका लागि अमेरिका निवारी देवीरमण सापकोटाले सहयोग गर्नुभएको थियो।

शिविरमा स्त्री रोग विशेषज्ञ डा चुम माया पुनले सहजिकरण गर्नुभएको थियो।

शिविर उद्घाटन गर्दै मादी गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष दिल बहादुर क्षेत्रीले सामाजिक संघ संस्थासँग समन्वय गराघरहि े उल्ले व िगर्नुभयो।

त्यसअवसरमा नेपाल परिवार नियोजनसंघ कास्कीका सभापति नवीन सिग्देल र पोखरा महानगपालिका वडा नं १३ की वडा सदस्य रजनीप िरयारले सरकार र संघसंस्था मिलेर काम गर्दाउपलब्धि हुने उल्ल्ेख गर्नुभयो।

इनर व्हिल क्लव अफ पोखराका अध्यक्ष रेष्मा बैद्यको अध्यक्षतामा भएको कार्यक्रममा क्लवको संस्थापक अध्यक्ष सोनुसिग्देल, तप्राङ स्थ् स् चौकी इञ्चार्ज शोभाकान्त पौडेल र महारुद्र्र माविका प्रधानाध्यापक डिल्लीराम देवकोटाले बोल्नुभएको थियो।