लेखनाथ महोत्सवमा दर्शकको घुइँचो

अर्थ पर्यटन समाचार

लेखनाथ, ५ पुस । महोत्सवको पनि महोत्सवलेखनाथ महोत्सव जारी २१ औं संस्करणको तेश्रो दिन शनिवार दर्शको घुईचो लागेको छ ।

शनिवार विदाको दिनपनि परेकोले स्थानीय, संघ संस्था र विद्यालयका विद्यार्थीसमेतको उपस्थितिले दर्शकको संख्यामा उल्लेख्य वाद्धे

महोत्सवमा शनिवारमात्र ४० हजार दर्शकले मेलाको अवलोकन गरेका तथा प्रचार प्रसार संयोजक धु्रववावु भटट्राईले बताए । १ करोड ५० लाख बरावरको आर्थिक कारोवार भएको आयोजकले जनाएको हो । तेश्रो दिन सम्म आइपुग्दा करिव १ लाख दर्शकले महोत्सव अवलोकन गरीसकेका भटट्राईले जानकारी दिए ।

विषेशगरी वाल उद्यान तर्फ मात्र १० लाख वढिको आर्थिक कारोवार भएको बाल उद्यानका संयोजक भरत थापाले बताए ।

महोत्सवगेटदेखी तीन सय ३५ स्टलपार गरी कार्यक्रम स्थल सम्म पुग्न दर्शकलाई पुग्न हम्मे हम्मे परेको हो ।

नृत्य तर्फ वडहरे गन्र्दभ समाजको प्रस्तुती रहेको थियो उदाहरणे विद्यालय स्तरीय कार्यक्रम अन्तगत आनन्द ज्योति मावि, गुकुल विामविाम, गुकुल विामविाम, रर लक्ष्मी आदर्शमाविको प्रस्तुती रहेको थियो उदाहरणे रत्यौली तर्फ गायत्री आमा समुहको आफ्नो प्रस्तुती राखेका थिए

कलाकार तर्फलोकदोहोरी तर्फ खुमन अधिकारी, निरा पोख्रेल, शान्ता बर्देवा, गगन गुरुङ्ग, मधुथापा मगर र सुगम संगित तफरडचनरडे शंकरको प्रस्तुती रहेको थियो।

“महोत्सवमा लोकदोहोरी, हास्यव्यङ्ग्य तथा सांगीतिक प्रस्तुति जारी छन्।”