हाइकर्स क्लब नेपालको साधारणसभा हुने

पर्यटन

पो खरा। पोखरा महानगरपालिका वडा नं. ७ मा कार्यालय स्थापना गरि पोखरा र आसपासका यदिेत्रहरुमा हाईकिङ कार्यक्रम संचालन गर्दै आइर हेको हाइकर्सक्लब नेपालको प्रथम साधारणसभा आउँदो शनिबार हुने भएको छ ।

स्वास्थ्य पर्यटनको लागि हाइकिङ भन्ने मुल नाराका साथ हरेक महिनाको अन्तिम शनिबार विगत ५ वर्ष देखि नियमित हाइकिङ कार्यत्रामएामावष्ै दे खि जिल्ला प्रशासन कार्यालय कास्कीमा संस्था दर्ता गरी सदस्यता वितरण गर्दै आएको अध्यक्ष कृष्ण रानाभाटले वताए।

अन्तराष्ट्रिय पर्वतीय संग्राहालयका कर्मचारी प्रविन तुलाचनको निमन्त्रणामा पहिलो हाइकिङमा सहभागी भई दोश्रो हाइकिङ ृदेतवगदे आएका रानाभाट स्वतन्त्र पत्रकार संघ कास्कीका समेत अध्यक्ष रहेका र विभिन्न संघसंस्थामा आवद्ध भएका कारण पत्रकार साथीहरुको साथमा प्रचारप्रा र गर्नसजिलो भएको क्लबका सचिव मधु अधिकारीले वताए।

त्यसै कार्य समितिमा ज्योति हमाल नगेन न्यूज डट कमका सम्पादक तथा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश सदस्य, मधु अधिकारी रेडिया ेसफलताका प्रबन्धक तथा नेपाल पत्रकार महासंघ कास्कीका सहसचिव, युवा व्यवसायी टिका आचार्य, आइटी विज्ञ पितम सेन ठकुरी, ट्रेकिङ गाइड सुन्दर त्रिपाठी, प्रतिष्ठानका सचिव तिलक थापा क्लबको संस्थापकमा रहनु भएको छ ।