होली माउण्टद्धारा बृद्धबृद्धालाई खाजा खाद्यान्य तथा नगद सहयोग

Headlines

पोखरा, १५ पुस । पोखरा– २९ भण्डारीढिकमा रहेको होली माउण्ट अंग्रेजी माविले वृद्धवृद्धा सम्मान, खाजा, खाद्यान्य तथा नगद सहयोगगरेको ५ ।

विद्यालय स्थापनाको २५ वर्ष पुगेको उपलक्ष्यमा विद्यालयले स्थानिय भण्डारीढिकको शिवे श्वर धर्म सनातन समितिमा दिवा सेवा रहेका र्३वाल ृवाले सम्मान, खाजा खाद्यान्य तथा नगदसहयोगगरेको विद्यालयका संस्थापक प्रिन्सिपल तोलाकान्त न्यौपानेले जानकारी दिए।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि शिवेश्वर मन्दिर सञ्चालक समितिका अध्यक्ष देवमणि भण्डारीले विद्यालयको सहयोगले मन्दिरमा रहद्धकवा द्धालाईभोजन गराउन सहयोग पुगेको बताउँदै आगमि दिनमा पनि यस्तै सहयोगको अपे यदि गरे।

कार्यक्रममा विद्यालयका संयोजक जनक जमरकट्टेल, परीक्षा संयोजक प्रेमसुवेदीले पनि बोलेका थिए।

विद्यालयले विविध कार्यक्रमको आयो जना गरी यस वर्ष रजत जयन्ती मनाउन लागेको हो। विद्यालयले माघ १९गते भव्य कार्यक्रमको आयोजना गरी रजत जयन्ती कार्यक्रम समापन गर्दै छ।

रजत जयन्तीको अवसरमा वृक्षारोपण, चित्रकला, वृद्धाश्रम अनाथालयमा सहयोग, स्वास्थ्य शिविर, सम्मान, पुरस्कार वितरण तथा वि िसास्कृति कार्यक्रम गरिने न्यौपानेले जानकारी दिए। यसै सन्दर्भमा विद्यालयले माघ १८ गते वृहत स्वास्थ्य शिविरको अयोजना गर्नलागेको न्यौपानेले जानकारी दिए।

रजत जयन्तीको अवसरमा विद्यालयले यसअघि जिल्ला स्तरीय अन्तर विद्यालय चित्रकला प्रतियिोगिता सम्पन्न गरेको ५। स्थापनाको २५ वर्षको उपलक्ष्यमा आयोजित प्रतियोगितामा २४ विद्यालयका ४७ जना तथा विद्यालयको आन्तरिक तर्फ ४६ जनाको सहभागिता रहयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तोयदि कुमार गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका संस्थापक प्रिन्सिपल तोलापक प्रिन्सिपल तोलाकानतैै स् स प्रिन्सिपल अनिता तिमिल्सिनाले कार्यक्रमसञ्चालन गरेकी थिइन्। २०५६ सालमा स्थापना भएको विद्यालयमा हाल ५ सय विद्यार्थी र ४२ जना शिक्षक कर्मचारी रहेको विद्यालयले जनाएको छ।