कविशिरोमणिको १४१ औं जन्मजयन्तीको अवसरमा कविता प्रतियोगिता

Headlines समाचार

पो खरा। कविशिरोमणि लेखनाथ पौड्यालको १४१ औं जन्मजयन्तीको अवसरमा आयोजित त्रिदिवसीय कार्यक्रम अन्तर्गत लायन्स क्लब अफ लेखनाथले राखेको कविता प्रतियोगितामा जुनियर सिटीजन्स एकेडेमीकी सापेक्षासुवेदीले प्रथम स्थान हाँसिल गरिन्। के गरिन्। यसै गरी त्रिभुवन शान्ति माविकी सुजाता सापकोटाले चौथो स्थान हाँसिल गरेकासंयोजकसुन्दर ढकालले वताएका छन्।

विजेताहरुलाईकविशिरोमणि लेखनाथ पौड्यालको जन्मस्थल पोखरा–२७ अर्चलेमा १५ गते हुने मूल समार ोहमा पुरस्कारद्वारा सम्मान गरिने लायन् क्लब अफस लेखनाथका अध्यक्ष कृष्णप्रसाद तिमिल्सेनाले वताए।

उक्त अवसरमा कार्यक्रममा पोखराप्रज्ञा प्रतिष्ठानका निवर्तमान कुलपति एवम् लेखनाथ साहित्य प्रतिष्ठानका अध्यक्ष पद्मराज ढकाल,निणा,काल ेखनाथ जन्मस्थल विकास समितिका कार्यबाहक अध्यक्ष गोपीराज पौडेल, लेखनाथ उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझा लगायतले शुभकामना मन्तव्य राखेका थिए। प्रतियोगितामा निर्णायकहरु ऋषिकेशबराल,लोकचन्द्र खनाल रसुरेश मानन्धर रहेका थिए। लायन्स क्लब अफ लेखनाथका सचिव तुलसी सापकोटाले कार्यक्रमसञ्चालन गरेका थिए। १५ गते हुने मूल समारोहमा लेखनाथ पत्रकार मञ्चद्वारा स्थापित लेखनाथ पत्रकारिता पुरस्कार लगायत विभिन्न पुरस्कारह वितरण गरिने भएको ५।