पोखरा, १३ मंसिर । नेपाली काँग्रेस कास्की र नेकपा एमाले कास्कीको दुई दलीयसंयन्त्रको बैठक विहीबार बसेको ५।
कास्की काँग्रेसका सभापति किशोरदक्त बरालको अध्यक्षतामा बसेको बैठकले विभिन्न दुईवटा निर्णयगरेको ५।
बैठकले ंदुईदलीय सयन्त्रले प्रधानमन्त्री के.पी शर्माओलीसँग भेटघाट गरी पोखराको विकास निर्माण बारे जानकारी गराइएको विषय उपलब्धमूलक भएको निष्कर्ष सहित समय उपलब्ध गराउने प्रधानमन्त्री प्रति हार्दिक आभार व्यक्त गरेका।
त्यस्तै पोखरा महानगरपालिकाका विविध समस्या समाधानका लागि पहल र सहजिकरण गर्ने पनि निर्णयगरेको बैठकमा सहभागि कास्कीे्रकाकाक सहसचिव एवं प्रवत्ता नवीन सिग्देलले जानकारी दिनुभयो।
बैठकमा नेकपा एमालेको तर्फबाट केन्द्रीयसदस्य एवं कास्की इन्चार्जकृष्ण थापा, जिल्ला अध्यक्ष बैन बहादुर अधिकारी यदिेत्री र का की काँग्रेसका उपस भापति युवराज कुँवर सहभागि हुनुहुन्थ्यो।

