लेखनाथ महोत्सवमा हाजिरी जवाफ लेखनाथ, २१, पौष । कास्कीको लेखनाथमा जारी २० औ संस्करणको लेखनाथ महोत्सवमा आमा तथा महिला समुह विच हाजिरी जवाफ...थप पढ्नुहोस
त्रिवेणी इन्टरनेशनल कलेजको अध्यक्षमा भट्टराई त्रिवेणी इन्टरनेशनल कलेजको अध्यक्षमा भट्टराई लेखनाथ,पौष २० त्रिवेणी इन्टरनेशनल कलेज पोखरा २७ को नवौं बार्षिक...थप पढ्नुहोस
लेखनाथ महोत्सवमा शनिबार दर्शकको भिड, १ करोडको कारोबार लेखनाथ, २०, पौष । ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र सम्मृद्धि’’ भन्ने नाराका साथ सुरु भएको २०...थप पढ्नुहोस
हेमजाको तिब्रकोट वन लाटोकोसेरो संरक्षण विशेष क्षेत्र घोषणा पोखरा, २० पुष । हेमजामा रहेको तिब्रेकोट साामुदायिक वनलाई लाटोकोसेरो संरक्षण विशेष क्षेत्र घोषणा गरिएको छ ।...थप पढ्नुहोस
कास्की बचत तथा ऋण सहकारी संघको २४ औँ साधारणसभा तथा वनभोज कार्यक्रम सम्पन्न । पुस २० , हेमजा । कास्की बचत तथा ऋण सहकारी संघ लि.को २४ औँ वार्षिक साधारण सभा एवं रमाइलो वनभोज कार्यक्रम शनिवार...थप पढ्नुहोस
पोखरामा कक्षा ८ को परीक्षालाई व्यवस्थित गर्न परीक्षा केन्द्रहरू तोकिने, होम सेन्टरको प्रावधान हटाइयो पोखरा, १९ पौष । पोखरा महानगर भित्र सञ्चालन हुने कक्षा ८ को परीक्षालाई थप व्यवस्थित गरिने भएको छ । होम सेन्टरका...थप पढ्नुहोस
कास्की जिल्ला स्तरीय न्यायिक समिति सम्मेलन सम्पन्न । पौष १९,पोखरा । कास्की जिल्ला माछापुच्छे« गाउँपालिका न्यायिक समितिको आयोजनामा शुक्रवार जिल्ला स्तरीय न्यायिक...थप पढ्नुहोस
कास्कीमा नागरिक आरोग्य कार्यक्रम सम्बन्धी अन्तरक्रिया १७ पुष ,पोखरा । जिल्ला समन्वय समिति कास्कीको आयोजनामा कास्की जिल्ला नागरिक आरोग्य समिति र स्थानीय नागरिक...थप पढ्नुहोस
कालिका आधारभुुत विद्यालयमा छात्रबृत्ति अक्षयकोष पोखरा, १७ पुुस । पोखरा महानगरपालिका वडा नं ३२ मजुुवा स्थित कालिका आधारभुुत विद्यालयमा एक लाख ११ हजार १११...थप पढ्नुहोस
प्रेस सेन्टर कास्कीको अधिवेशन पुस २७ मा पोखरा,१७ । प्रेस सेन्टर नेपाल जिल्ला समिति कास्कीको छैटौँ अधिवेशन यही पुस २७ गते पोखरामा हुनु भएको छ । प्रेस...थप पढ्नुहोस